साहित्य / Literature


Articles | Literature | नेपाली साहित्य | English Literature | कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६ | कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६५ | कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६७ |   
Previous 1 2 3 4 5 Next

कलम

कलमको अस्मिता लुटिदै छ
कलमको अस्मिता लुटिनु भनेको
व्यक्तिको आत्मा निर्णयको अधिकार लुटिनु हो
राष्ट्रको अनेकतामा एकता लुटिनु हो

By चन्द्रप्रकाश सुनुवार (साङखु बुजिच) on 2010-08-05 05:37:34
 

वर्तमान नेपाल र भाषिक अवस्था

देशको महङ्गी चन्द्रलोक पुग्यो
गाँउको गरिबी मंगल चढ्दैछ
उन्नतिको त्यो रोबोट बनेको भए पो त !
विज्ञानको धरातलमा

By राजेन्द्रप्रसाद पन्त \'तारिणी\' on 2010-08-05 05:35:20
 

वर्तमान नेपाल र भाषिक अवस्था

देशको महङ्गी चन्द्रलोक पुग्यो
गाँउको गरिबी मंगल चढ्दैछ
उन्नतिको त्यो रोबोट बनेको भए पो त !
विज्ञानको धरातलमा

By राजेन्द्रप्रसाद पन्त \'तारिणी\' on 2010-08-05 05:33:13
 

देशको आँसु

अस्तित्व लुटिएकी नारी जस्तै...
एकलास सन्नाटामा घुक्क..घुक्क रोइरहेको छ, मैले पहिलो पाइला चुमेको देश !
समयले उसको थाप्लाबाट आत्महत्या गरे पश्चात,

By सघंर्ष बुढाथोकी on 2010-08-05 05:31:45
 

वर्तमान नेपाल र भाषिक अवस्था

शान्त सुन्दर देश गरिमा फैलिरहेको सदा
उच्च स्वच्छ सगर हिमाल शिरको ताँज बनेको छाना
आयो आस विकासको तब, जल, धर्ती नेपाल नयाँ
हत्या, हिंसा र बन्द जुलुसका नारा बनेका नयाँ

By भुवनराज पाण्डेय on 2010-08-05 05:29:46
 

वर्तमान नेपाल र भाषिक अवस्था

आमा तिमी नेपाल आमा धन्य आमा तिमी
संसार सारा घुमिरहन्छ अटल हौ नि तिमी
आमा तिम्रा सन्तती छन् डाँडा काँडा भरि
पहाड, ताल नदी तराई जरा परि सरि

By ज्ञानु पौडेल on 2010-08-05 05:27:23
 

प्रश्न

कृष्ण जी, तिमीलाई प्रश्न गर्छु ...
कुन भाषा बोल्छौ ?
कुन भाषा बुज्छौ ?
बहुभाषी हौ वा एकल ?

By नरेश कुमार सुनुवार (नोकुल) on 2010-08-05 05:25:18
 

म फेरी जन्मने छु

एका समयमा
सुर-असुर कुरुक्षेत्रमा काटाकाट गरेको
मैले सुनेको छु
सुरसँग हारेर असूर नर्कमा झरेको

By स्मिता मगर on 2010-08-05 05:22:43
 

खाँचो छ मानवता

कस्तो थियो हाम्रो देश कस्तो छ अहिले
कस्तो हुने हो अझै दुःख लाग्छ मनमा !
फुल फुल्थे वनभरी खुसी खुसी समाजमा
हेराउँदै सबै झुम्दैछन् वनमा !!

By डि. बी. राना on 2010-08-05 04:58:03
 

\"आखिर\"

नेपाली बहिनी र भाइ सब हो सन्देश राम्रो लिनु,
हाम्रै हो धरती मिलेर सबले आत्मा यसैमा दिनू ।
फूलेको धरणी सगन्धित हुने मिथ्या नसोँचे तिमी,
जाने है अब यो सुधारससरी बुझ्ने यही हो भनी

By शान्ता पन्त on 2010-07-27 13:04:22
 

Recent Literature
सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
Photo Galleries

Miscellaneous

Family Photos

Kul-dresess and others

Flowers