Condolence

ताजा समचारहरू / Latest News

Dec 14 2013 Saturday

कुसुस्कोसले साहित्यक कार्यक्रम \\\'कुलदीप साहित्य संगम\\\' सुवात गर्यो

कुलदीप सुनुवार स्मृति कोष समितिले मंसिर २६मा स्व. कुलदीप सुनुवारको ६औँ वार्षिक पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ
अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०६९ सम्पन्नJan 28 2013 Monday

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०६९ सम्पन्न

श्री चण्डेश्वरी नि.मा.वि. कुँवु काँस्थली २ ले आयोजना गरेको कुलदीप सुनुवार अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०६९ यहि माघ ८ गते सोमवारको दिन कुँबु काँस्थली वडा नं २ स्थित श्री चण्डेश्वरी नि.मा.वि.को प्राङगणमा सम्पन्न भएको छ ।
कुलदीप सुनुवार अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०६९ घोषणाDec 12 2012 Wednesday

कुलदीप सुनुवार अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०६९ घोषणा

कुलदीप सुनुवार स्मृति कोष समितिले यस पटक अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।संस्थाले ग्रामिण स्तारको शैक्षिक अवस्थामा सुधारका लागि संस्थाले गत सालबाट ग्रामिण क्षेत्रमा सहयोगको सुरुवात गरेको थियो। संस्थाले मंगलबार पुन्यतिथिको अवसर पारेर स्व. कुलदीप सुनुवारलाई श्रद्धाञ्ली अरपर्ण कार्यक्रममा \'कुलदीप सुनुवार अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०६९\' को घोषणा गरेको हो

Recent Literature
सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
Photo Galleries

Un Photo Gallery

Kuldeeps books & pen

Poem Competition 2065

Flowers